रघुघाटमा आमा समूहद्धारा सामुदायिक भवन निर्माण

सन्तोष गौतम /विकल्प न्यूज गलेश्वर १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका ३ रघुघाटमा आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायिक गतिबिधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोग बिहीन बनेको भरीया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्कि सामुदायिक भवन बनाएका हुन् … Continue reading रघुघाटमा आमा समूहद्धारा सामुदायिक भवन निर्माण